Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको चरम कायरता : सिटौला

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् । आज नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व। खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई...बाँकी

रिस गरेर हुँदैन, देउवाजी सात पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ : गुरूङ

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताएका छन्। आज नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व। खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीति...बाँकी

रूस अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक हो : पुटिन

May 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिएका छन् । उनले रूसी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय...बाँकी

गृहमन्त्रीलाई शेखरको सुझाव : राजीनामा दिएर अनुसन्धानमा सघाउनुस्

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि...बाँकी

अवरूद्ध कान्ति लोकपथ १२ घण्टापछि दुईतर्फी सञ्चालनमा

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कान्ति लोकपथ सञ्चालनमा आएको छ। मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा ग्राभेल र माटो प्रयोग गरी बनाइएको अस्थायी बाटो बगाएपछि अवरूद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ। वर्षाका खोलाको...बाँकी

माओवादीले आज पोखरामा जनसभा गर्दै, प्रचण्डले सम्बोधन गर्ने

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ। अभियानअन्तर्गत आज दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा...बाँकी

आज देशभर पानी पर्ने सम्भावना

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती...बाँकी

कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वाग्मती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्णरुपमा अवरुद्ध भएको...बाँकी

सर्वोच्चले भन्यो : रवि गोर्खा मिडियाको आर्थिक व्यवस्थापनमा स्थापनादेखि नै संलग्न

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछाने गोर्खा मिडिया प्रालिमा स्थापनाकालदेखि नै जोडिएको ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो ठहर गरेको हो । रवि ०७७...बाँकी

नेपालमा चमत्कारी ढंगले गरिबी घट्यो : गगन थापा

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारी ढंगले गरिबी घटेको बताएका छन्। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको...बाँकी