Hamro Sanchar

गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, समाचार

चाँगुनारायण थान गीतकि गायिका इन्दिरा गोले गुरुङको निधन

September 3, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । आज बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक...बाँकी

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

September 3, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्। प्रतिनिधिसभाका सचिव...बाँकी

प्रधानमन्त्री ओली आज चीनको सैन्य परेडमा सहभागी हुने

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, मोडेल वाच, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुँदैछन्। जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुन लागेका...बाँकी

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी...बाँकी

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

September 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चंगबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा मंगलबार भएको भेटवार्तामा ओली र हानबीच द्विपक्षीय आपसीहितका विविध...बाँकी

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

September 2, 2025 | Posted by Pradip Nepali |  बिचित्र संसार, बिशेष, मुख्य समाचार, समाचार
सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्। ९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर...बाँकी

निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

September 2, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो। विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि फेरि अन्य...बाँकी

निजी विद्यालय संचालकद्वारा भोलिको विद्यालय बन्द फिर्ता

September 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
काठमाडौं, भदौ १७ – विद्यालय शिक्षा विधेयकका केहि प्रावधानहरु आफु अनुकुल नभएको भन्दै बिरोध गर्दै आएका उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय...बाँकी

संघीय निजामती विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस

September 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्। प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती...बाँकी

एमालेले बोलायो सचिवालय बैठक

September 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए । भदौ २०–२२ मा...बाँकी