Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दुध उत्पादक किसानको आन्दोलन स्थगित, कात्तिकभित्र सबै भुक्तानी दिने सहमति

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दुग्ध उत्पादक किसानको आन्दोलन तत्कालका लागि स्थगित भएको छ। दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता रकम भुक्तानीको विषयमा सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीचको वार्तामा सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। डेरी संघ, केन्द्रीय...बाँकी

प्रचण्ड भन्छन् : हामीले खोजेको प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली हाे

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली खोजेको बताएका छन्। बुधबार अखिल नेपाल महिला संघ९क्रान्तिकारी०को ७ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले कतिपयले समानुपातिक भनेपछि भोट हाल्न पाइँदैन...बाँकी

शंकर पोख्रेल भन्छन् : विधान महाधिवेशनमा पूर्वराष्ट्रपतिको सदस्यताबारे फरक मत राख्न मिल्दैन

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रस्तुत गर्न नमिल्ने बताएका छन्। विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको...बाँकी

चीन भ्रमण सकेर नेपाल फर्कंदै प्रधानमन्त्री ओली, बेइजिङबाट बिदाइ

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किन बेइजिङबाट बिदा भएका छन्। स्थानीय समय अनुसार साँझ ६ बजे प्रधानमन्त्री...बाँकी

रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधिसभा बैठक बहिस्कार

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार...बाँकी

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, २ लाख रुपैयाँ सहित एक कर्मचारी पक्राउ

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रे । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो । अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित...बाँकी

गोङ्गबुबाट बरामद रकम ४ करोड बढी, सुनका गहना झण्डै १० किलो

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। गोरखाको...बाँकी

सुनको मूल्यमा अर्को कीर्तिमान, तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ

September 3, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं ।दिनहुँ उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्यले आज अर्को कीर्तिमान कायम गरेको छ। गएका पाँच दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। सुनको मूल्य आज पनि प्रतितोला २ हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा...बाँकी

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन् : ट्रम्प

September 3, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा...बाँकी

बेइजिङको विशाल सैन्य परेडमा पुटिन, किम जोङ संग प्रधानमन्त्री ओलि

September 3, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ । चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको...बाँकी