Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शंकर पोख्रेल लेख्छन्  : सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ । सरकारले सूचीकरण प्रक्रियामा आउन...बाँकी

‘जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट पारेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४...बाँकी

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा सकियो, अब के होला ?

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै : ४ मन्त्रीले जवाफ दिने

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार अपराह्न १ बजे बस्नेगरि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय...बाँकी

रास्वपाका नेता बदन भण्डारीमाथि कुटपिट

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘मदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...बाँकी

एएफसी यू-२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल पराजित

September 4, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।...बाँकी

विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै...बाँकी

प्रधानमन्त्री चीनबाट फर्किएपछि सरकारले भन्यो : भारतमा पनि चीनमा जस्तैगरी आफ्ना अडान राख्छौं

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पाँच दिने चीन भ्रमण सकेर बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतका सरकारी अधिकारीहरूले...बाँकी

नागरिकता विधेयक : राष्ट्रियसभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल...बाँकी

४ कराेड रकम बरामद प्रकरण : छोराको कार्यालयमा पनि प्रहरीको छापा

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रहरीले नयाँ बजारस्थित राजकुमार श्रेष्ठको कार्यालयमा घरमा छापा हानेको छ । उनी गोंगबुका विनोद श्रेष्ठका छारा हुन् । विनाेकोद घरबाट प्रहरीले झन्डै चार करोड रकम र सुन बरामद गरेको थियो । राजकुमारलाई थप...बाँकी