Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन् : यातायातमन्त्री

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारिएकोप्रति आपत्ति जनाएका छन् । आज पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गए राति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए...बाँकी

आज पनि सार्वजनिक यातायात बन्द : यात्री मर्कामा

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता...बाँकी

संसद्को अबरोध शटाउन प्रमुख सचेतकसित छलफलमा सभामुख, विपक्षीको बैठक जारी

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसद् बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसित छलफल गरेका छन् । मंगलबार (जेठ २०)बिहान उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरे । त्यसपछि...बाँकी

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्व्मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...बाँकी

भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ, गृहमन्त्रीले राजीनामा दिनैपर्छ : माओवादी

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। आज बसेको संसदीय दलको बैठकले प्रश्न उठेपछि छानविनलाई सघाउन मार्गप्रश्स्त गर्नुपर्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए...बाँकी

ओली, देउवा र प्रचण्ड छलफलमा

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष...बाँकी

बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सार्वजनिक यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । १२ जना काठमाडौं, दुई जना पूर्वी नवलपरासी र एक जना लम्जुङबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए...बाँकी

विपक्षी दलको ज्यादती अब सह्य हुँदैन, संसद् चल्छ : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्। सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले...बाँकी

संसद् चलाऊँ भनेर प्रचण्डजीसँग कुरा गर्न खोजेँ, सम्पर्कमा आउन चाहिरहनु भएको छैन : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्। आज एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई...बाँकी

सुर्य थापाको सुझाव : नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ । सोमबार अर्थ समितिको बैठकमा...बाँकी