Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४...बाँकी

संविधानको रक्षा गर्न माग गर्दै नेविसंघको प्रदर्शन

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा...बाँकी

नागरिक आन्दोलनले भन्यो : राजतन्त्र फर्काउने षडयन्त्र हुँदैछ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वृहत नागरिक आन्दोलनले सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको दाबी गरेको छ। ‘अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका सहिदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने...बाँकी

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव भेटियो

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । अन्दाजी ३०–३५ वर्षका महिला र...बाँकी

निषेधाज्ञाकै बीच बैंक ४ घण्टा खुल्ने

September 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्। गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुनस् सञ्चालनमा आएका हुन्। आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको...बाँकी

प्रभु साह भन्छन् : युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको छ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ुजेनजीु पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले फेसबुकमार्फत एक पोस्ट गर्दै आन्दोलनको मूल उद्देश्य समग्र व्यवस्थामा परिवर्तन, भ्रष्टाचारको...बाँकी

हामीबाट जे गल्ती कमजोरी भए, त्यसका लागि माफी माग्छु, सुध्रन वाचा गर्छु : गगन

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । “बिग्रन दिन हुँदैन ।...बाँकी

नारायणकाजीको सुझाव : जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई...बाँकी

लिङ्देनको आग्रह : संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाऔ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै राजालाई अभिभावकको भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव...बाँकी

रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २...बाँकी