Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जेनजी आन्दोलन विस्फोटक बन्नु काग्रेस-एमाले सरकारको दमनको परिणाम :  प्रचण्ड

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले...बाँकी

जेनजी र नेपाली सेनाबिच आज वार्ता हुँदै

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर...बाँकी

त्रिविको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ । “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे...बाँकी

बिहान ६ देखि १० बजेसम्म आवतजावत गर्न पाइने

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म...बाँकी

संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं : बालेन

September 11, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक...बाँकी

अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु  : सुशीला कार्की

September 11, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन्। आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्वप्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल...बाँकी

काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार ९भदौ २७ गतेस०सम्म कर्फ्यू आदेश जारी गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो...बाँकी

प्रधानसेनापतिसँग भेटेपछि प्रसाईंले लेखे : नेतृत्वको मोह छैन तर जुनसुकै परिस्थितिका लागि तयार छु

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा वार्ता गरेका व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको मोह नभएको बताएका छन् । तर, आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टटास लेख्दै प्रसाइंंले आज...बाँकी

जेनजी प्रदर्शन : देशैभरि मृत्यु हुनेको संख्या ३० पुग्‍यो

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो...बाँकी

नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डामा नाराबाजी : सेनाको माइकिङ – ग्रुप लिडरको नाम लिएर भोलि आउनुहोला

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको...बाँकी