September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडैं । काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आइतबारदेखि खोल्न निर्देशन दिइएको छ । तर, आइतबार पठनपाठन नगर्न महानगरले भनेको छ । “सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२.०५.२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकि छन्। भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन अहिलेको आवश्यकता भएको बताएका छन् । आज भिडियो सन्देशमार्फत उनले पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाएका छन् । “पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व,...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाज
काठमाडौं, भदौ २८- सामाजिक सन्जाल माथि लागाईएको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनाजी पुस्ताले सेप्टेम्बर ८ अर्थात् २३ भदौबाट सुरु गरेको संघर्षमाथी प्रहरीले गरेको बर्बरतापूर्ण दमनमा परी आन्दोलन सुरु गरेकै दिन १९ जना विद्यार्थीहरुले...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्। लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि तीन नेताकै वरिपरि...बाँकी September 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेससँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नरहेको बताएका छन् । उनले विगत केही समय कांग्रेस आम नेपालीको अपेक्षाअनुरुप खरो उत्रिन नसकेको स्वीकार गरेका छन् ।...बाँकी