Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।...बाँकी

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव भेटियो

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।...बाँकी

आफैंले बनाएको पार्टीमा नअटाएको भन्दै रेशमले छोडे नाउपा, नयाँ पार्टी घोषणा

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी,...बाँकी

मीनेन्द्र रिजाल भन्छन् : चुनाव भएपछि संविधान क्रियाशील हुनेछ

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि संविधान फेरि पूर्ण रूपमा क्रियाशील हुने बताएका छन्। नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन...बाँकी

काठमाडौं महानगरका विद्यालय आजदेखि खुल्ने

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द...बाँकी

इजरायलले गाजा सहरमा तीव्र पार्‍यो हवाई हमला

September 14, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायली सेनाले गाजा सहरमा आक्रमण तीव्र बनाएको छ। एकपछि अर्को हवाई हमला गरिरहेको छ। बीबीसीका अनुसार युद्धको सुरुवाती चरणभन्दा फरक हालको अभियान हवाई हमला बढी गरिएको छ। आक्रमणका कारण सम्पूर्ण अपार्टमेन्ट ब्लक र...बाँकी

नव नियुक्त प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

September 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दैछिन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार साँढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले...बाँकी

दलहरूलाई राष्ट्रपतिको अपील : संविधान बचेको छ, सम्हालिँदै चुनाव गराउन सहयोग गर्नू

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने...बाँकी

रवि लामिछाने नख्खु कारागार फर्किए

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए...बाँकी

दलाई लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई पठाए शुभकामना सन्देश

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तिब्बतका आध्यात्मिक नेता दलाई लामाले नेपालमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ ज्ञापन गरेका छन् । उनले एक सन्देश पठाउँदै कार्कीलाई बधाइ दिएको तिब्बती समाचार एजेन्सीले जनाएको छ । चीनले पृथकतावादी भनेर प्रतिवन्ध लगाएका...बाँकी