Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

June 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको...बाँकी

आठ वटा मुद्दा– कसरी झेलौँ , ममाथि आर्थिक र मानसिक रूपमा बज्रपात भयो : निकिता

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले आफ्नो श्रीमानले करोड धरौटी दिइसकेपछि पनि मान्छेको...बाँकी

इरानमाथी अमेरिकाले पनि गर्‍यो आक्रमण

June 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको...बाँकी

अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सक्दैनौँ : देउवा

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्ने बताएका छन् । सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता...बाँकी

संसद्प्रति मन्त्रीहरू जिम्मेवार भएनन् : योगेश भट्टराई

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् । एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको...बाँकी

प्रधानमन्त्री भन्छन् : योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित रहेको बताएका छन् । शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्। बैठकको सुरुआतमा बोल्दै रास्वपा सांसद सुमना...बाँकी

चितवनमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३...बाँकी

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन्। अन्तराष्ट्रिय योग दिवसको...बाँकी