Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गण्डकीमा माओवादी सांसदले बैठकमै च्याते बजेट पुस्तिका

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् । माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले म्याग्दीमा...बाँकी

रास्वपाले प्रतिनिधि सभा बैठक बहिस्कार गर्‍यो

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव...बाँकी

प्रचण्ड भन्छन् : हामीले संसद्को अवरोध हटायौं, सरकारले शिक्षा विधेयक पास गरोस्

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् । आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । महासंघका...बाँकी

धनगढीमा ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीको धनगढीमा आज बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा ३० वर्षीया रेनुका चौधरी मृत अवस्थामा भेटिएकी हुन। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार चौधरी कञ्चनपुरको...बाँकी

अमेरिकाले इरानको आणविक स्थलहरूमा ठुलो क्षति पुर्‍यायो : ट्रम्प

June 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका सबै आणविक स्थलहरूमा आक्रमण गरेर इरानलाई ठुलो क्षति पुर्‍याएको बताएका छन्। उनका अनुसार ‘पूर्ण विनाश’ ले आक्रमणलाई उपयुक्त रूपमा वर्णन गर्दछ। ट्रुथ सोसलको एक पोस्टमा ट्रम्पले...बाँकी

आज संसद्को दुवै सदनको बैठक बस्दै

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले...बाँकी

सुर्खेतबाट हिँडेर काठमाडौं आएका नवराजले प्रधानमन्त्रीपछि प्रचण्डलाई भेटे

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । केही दिनको प्रतीक्षापछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्...बाँकी

पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार : १६ जनाविरूद्ध मुद्दा दायर

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले पशुपति विकास कोषका सदस्य सचिव...बाँकी

६१ किलो सुन तस्करी प्रकरण : बहस सकिएन, अमलाको मुद्दा हेर्दा हेर्दैमा

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने सोमबार मात्रै टुंगो लाग्ने भएको छ। रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले टोखाबाट पक्राउ गरेर...बाँकी

बैंकिङ कसुर मुद्दामा लुम्बिनीकि सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग...बाँकी