Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उर्जा मन्त्री कुलमानले झलनाथ पत्नीको स्वास्थ्यबारे फोनबाट जानकारी  लिए

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा...बाँकी

आयो दशैं, नयाँ बसपार्कमा बढ्दै यात्रुको घुइँचो

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको...बाँकी

बागमतीका सभामुखले दिए राजीनामा

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठक पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको...बाँकी

शंकरको आग्रह :नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔं

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् । मनन...बाँकी

पुराना दल कांग्रेस, एमाले र माओवादी पुनर्संरचना हुन्छ जस्तो लाग्दैन : बाबुराम भट्टराई

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको भनाइ थियो । एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन...बाँकी

मन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद महर्जनको घरमा, श्रद्धाञ्जली अर्पण

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित घर पुगेर...बाँकी

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी...बाँकी

मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति ट्रम्पले फोन गरेर दिए शुभकामना

September 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् । फोन वार्ताको क्रममा उनीहरुबीच...बाँकी

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि, भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरे पनि जेनजीको आन्दोलनका कारण...बाँकी

आज देशभर सार्वजनिक बिदा

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको...बाँकी