आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाको घरमा जलेको भनिएको पैसाबारे विश्वप्रकाश : जवाफ घरवालाले नै दिनुपर्छ

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको जवाफ घर वालाले नै दिनुपर्ने बताएका छन्। जेनजी आन्दोलनकारीको आक्रमणबाट ध्वस्त विराटनगरको कोइराला निवासमा...बाँकी

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: प्रमुख १० सहरका सावर्जनिक स्थानमा निःशुल्क वाइफाइ

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित...बाँकी

नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख घिमिरे पनि उपस्थित

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहाभागी भएका थिए। आज शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनी सहभागी भएका हुन्। २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

अपर्झट मन्त्री भएर आइयो, मन्त्रालयमा पकाइ खाने, त्यहीँ सुत्ने हो  :  शिक्षामन्त्री पुन

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै...बाँकी

टी-२० आई सिरिज : राष्ट्रिय क्रिकेट टोली आज साँझ यूएई जाने

September 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार यूएई प्रस्थान गर्ने भएको छ। टोली फ्लाई दुबईबाट साँझ ७:२५ बजे यूएई उड्ने भएको हो। नेपालको पछिल्लो परिस्थितिका...बाँकी

महावीर पुन सहित नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा
बाठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल,...बाँकी

जनार्दन भन्छन् जेन–जी आन्दोलनले भ्रष्ट राजनीति र संस्कृतिमा प्रहार गरेको छ

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले गत भदौ २३ र २४ गते जेन–जीले गरेको आन्दोलने भ्रष्ट राजनीति र संस्कृतिमा प्रहार गरेकाले यसलाई सकारात्मक संश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार पदाधिकारी बैठकमा उनले जेन–जी आन्दोलनले...बाँकी

दशैं मनाउन ५ दिनमा १ लाख ८९ हजारले छाडे काठमाडौं

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६०...बाँकी

दसैँमा पनि सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो

September 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८००...बाँकी