Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सामाजिक सञ्जाल आजै रातिदेखि खोल्ने निर्णय गर्नु भन्दै ओलीलाई देउवाले गरे फोन

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजै रातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका छन्। गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको...बाँकी

अराजकता मच्चाउनेहरूको चाहना पूरा हुँदैन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुल्दैन- ओली

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।...बाँकी

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
  काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला...बाँकी

गृहमन्त्री लेखकले दिए राजीनामा

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा...बाँकी

गृहमन्त्रीले राजिनामा दिने : भने नैतिकताका आधारमा पदमा बस्दिनँ

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । आज साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले...बाँकी

जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते (अपडेट)

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७...बाँकी

बानेश्वरमा गोलीबारी जारी :  भित्री सडकमा आन्दोलन, अबस्था   तनावग्रस्त

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको बानेश्वरमा प्रहरीले निरन्तर गोली चलाइरहको छ। संसद भवन आसपासबाट हिँड्नेहरूलाई ताकेर प्रहरीले गोली हानिरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले यस क्षेत्रमा कर्फ्यु घोषणा गरेको छ। भर्खरै प्रहरीले हानेको गोली लागी...बाँकी

रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । आज बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । बैठकपछि महामन्त्री...बाँकी

जेनजीलाई प्रचण्डको आग्रह : धैर्यपूर्वक अघि बढ्नुहोस्

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनकारीलाई परिस्थिति सहज बनाउन आग्रह गरेका छन्। सोमबार गोरखाको आरूघाट गाउँपालिका-९, विधुत चोकमा आयोजित कार्यक्रममा जेनजी र आफूहरुको मुद्दा समान रहेको बताए। ‘म...बाँकी

सिभिल अस्पतालभित्रै प्रहरीको ज्यादती– गोली र अश्रुग्याँस चलेको चिकित्सकको दाबी

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो । बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा...बाँकी