December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर । फागुन २१ का लागि मिति तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाका छोरालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा ३ नम्बर क्षेत्रीय समिति...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था जनमतसंग्रहबाट नभई सबैको सहमतिबाटै पुनर्स्थापित हुनुपर्ने बताएको छ । शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुन नहुने...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष एवं प्रवक्ता सन्तोष परियार सन् २०२५ को ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित हुने भएका छन् । परियारले आफू उक्त पुरस्कारका निम्ति छानिएको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ। आफ्नो खेमामा रहेका नेताहरुको व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओलीले...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)ले ११औं महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गर्ने र पाँच सयभन्दा बढीलाई ‘ड्रेस कोड’मा परिचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि...बाँकी December 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज (शुक्रबार)चार मन्त्री थपिँदै छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र...बाँकी