September 10, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल र नेपालीको सुरक्षाका लागि भन्दै नेपाली सेना सडकमा निस्किएको छ । सेनाले मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । आज दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले देशभर भएको दुःखद मृत्यु, बढ्दो तनाव र बढ्दो हिंसाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा मौलिक स्वतन्त्रताहरूको प्रयोग गर्न र हिंसाबाट...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पाेखरा । कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार ९भदौ २४० उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए । आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्। उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी भएको छ। जेन जी प्रदर्शनकारीले मंगलबार साँझ विमानस्थलमा आगजनी गरेका हुन्। सयौँ संख्यामा विमानस्थलभित्र प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसँगै आगजनी गरेका हुन्। उनीहरूले चारवटा सरकारी गाडी जलाएका...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। जेन जीहरूको समूहले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन्। यो समूहले अहिले शीर्ष राजनीतिक दलका नेतृत्व र तीनका नेताका घर छानीछानी आगो...बाँकी