December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ। अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । आज भएको दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हरायो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १३१ रनको मामूली लक्ष्य...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिल पुगेर ओलीले सोमबार अपराह्न अध्यक्षमा उम्मेदवारी दिएका हुन्। तेस्रो पटक एमालेको नेतृत्व गर्नका लागि ओली अध्यक्षको उम्मेदवार...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मदवारी दिने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन्। उनी सचिव पदका...बाँकी December 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्ट उपमहासचिव पदमा लड्ने भएका छन्। ११ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो समूहमा सचिवमा उम्मेदवारी टुंगो लगाएको थियो। तर उनले...बाँकी