September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथ शुभकामना आदनप्रदान कार्यक्रममा गएको स्पष्टीकरण दिएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् ।...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर एमाले नेता महेश बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको छ। आज प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीलाई ऐतिहासिक धरोहरमाथिको आक्रमण भनेका छन्। शनिबार जलेका घरहरूको अवलोकन गर्दै उनले लोकतान्त्रिक आन्दोलन पुनः त्यहीँबाटै अघि बढाउने घोषणा पनि गरेका छन्। गत...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
नारायणगढ–मुग्लिनमा खसेको पहिरो हटाउन थालियो काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको छ । ढुंगा खस्ने क्रम नरोकिएतापनि पहिरो हटाउने कार्य सुरु गरिएको हो । हिजो साँझ करिब ६:३० बजे...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सिमकोट । हुम्ला घर भएका हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँमा भदौ २४ भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। यो कुरा ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिएका दिएका हुन्। ट्रम्पले लेखेका छन्, ‘मैले चीनका राष्ट्रपति सी...बाँकी September 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले...बाँकी September 19, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत महिलाले लेखेका पुस्तक विश्वविद्यालयहरूबाट हटाएको छ। बीबीसीका अनुसार सोही आदेशले मानव अधिकार र यौन उत्पीडनजस्ता विषयको पढाइमा पनि प्रतिबन्ध लागेको छ। तालिबानले ६८० पुस्तक प्रतिबन्ध लगाएको...बाँकी September 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको बताएका छन् । शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै घटनाप्रति दुस्ख व्यक्त गरे...बाँकी