Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म...बाँकी

सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ: केपी ओली

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३- पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते जेनजी समुहको आन्दोलनका क्रममा प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्रीबाट राजीनामा...बाँकी

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी नै गाडी चल्न थाले

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी नै गाडी सञ्चालन हुन थालेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो। अवरुद्ध सडकको...बाँकी

प्रचण्ड भन्छन् : जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले वर्तमान राजनीतिक अवस्थामा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच...बाँकी

जेनजि आन्दोलनबारे ओलि : सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश थिएन, घुसपैठ गराई हिंसा मच्चाइयो

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र संविधानलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । आज संविधान दिवसका अवसरमा जारी वक्तव्यमा उनले सात दशक लामो संघर्षपछि नेपाली...बाँकी

आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२। यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल...बाँकी

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकार सरुवा, रमेश थापा आए

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हेरफेर भएका छन्। अहिले परिसर प्रमुख भएर एसएसपी रमेश थापा आएका छन्। यसअघिका एसएसपी विश्व अधिकारीलाई सरुवा गरेर थापालाई ल्याइएको हो। थापा यसअघि प्रहरी प्रधान कार्यालयको सूचना...बाँकी

केपी ओली सैनिक सुरक्षाबाट निस्किए, अब गुण्डुमा बस्ने

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् । ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका...बाँकी

राजा आउने सम्भावना प्रवल छ : लिङदेन

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...बाँकी

झलनाथ पत्नी चित्रकारको बायाँ हात काटियो

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बाठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल...बाँकी