Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गगनको दाबी : पूर्णबहादुर नाममात्रको कार्यवाहक, सबै शक्ति देउवामा

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई...बाँकी

नक्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी रोल्पाबाट पक्राउ

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी आन्दोलनमा ललितपुरको नक्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार कैदी आकाश मगरलाई रोल्पाबाट पक्राउ गरेर बुधबार काठमाडौँ ल्याएको एसपी काजीकुमार...बाँकी

एन्फा यू–१६ युथ लिग : २४औँ खेलमा सातदोबाटो पराजित

December 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सातदोबाटो युथ क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)सँग ९–३ को लज्जास्पद हार व्यहोरेको छ । यो सातदोबाटाको लगातार २४औँ हार हो । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको सातदोबाटोले हालसम्म २४ खेल...बाँकी

‘कुमारी’को प्रचारमा मुख्य सहरहरूमा लाइभ कन्सर्ट हुने

December 24, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । चलचित्र ‘कुमारी’को प्रचारका लागि निर्माण टिमले देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयासस्वरुप कन्सर्ट गर्न लागेको...बाँकी

मन्त्री घिसिङ भन्छन् : चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन्। बुधबार १ सय दिनको काम सार्वजनिक गर्न...बाँकी

फागुन २१ मै निर्वाचन हुनुपर्छः अध्यक्ष राउत

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका...बाँकी

जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन, सञ्चारमन्त्री फ्री वाईफाईको गफ चुट्छन् : ज्ञानेन्द्र शाही

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बनाएर पनि नेटवर्क नआउने तर यता सञ्चारमन्त्रीले फ्री वाईफाईको गफ छुटेको कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले नेटवर्कको समस्या जुम्लाको मात्र नभएर सिंगो कर्णाली र...बाँकी

प्रचण्ड-माधवले डल्लु पुगेर भेटे झलनाथपत्नी

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। खनालनिवास डल्लु पुगेर प्रचण्ड माधवले...बाँकी

सुन र चाँदीको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

December 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल...बाँकी

प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै दायर रिटमा आज पेशी

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन् । मङ्गलबार सर्वोच्च अदालतमा...बाँकी