Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हास्य कलाकार ‘सिते बा’ ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- हास्य टेलिशृंखला ‘सक्किगो नि’ का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट...बाँकी

महानगरको अल्टिमेटमपछि फन पार्कले तिर्‍यो कर

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १६- काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । उक्त मनोरञ्जन कर पाँच वर्षको हो...बाँकी

नख्खु जेलमा रहेका आलम कांग्रेसबाट सर्वसम्मत उम्मेदवार सिफारिस

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- नख्खु जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस...बाँकी

बुबा–आमा अलपत्र पार्नेले अब पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ १६- बुबा–आमा तथा जेष्ठ नागरिक अलपत्र पार्ने सन्तानले अब पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने भएका छन् । बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुले पुर्खौली सम्पत्तिमा दावी गर्न...बाँकी

बालेनको नजर अब होर्डिङ बोर्डतिर, मापदण्ड विपरीत सबै हटाइने

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १६- नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा बाबु र छोराकै मृत्यु

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, भदौ १६- बुटवलमा मोटरसाइकल दुर्घटनामा हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास...बाँकी

म बुढो भए पनि मेरा विचारहरु जवान छन् : झलनाथ खनाल

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय...बाँकी

प्रचण्डले राष्ट्रपतिलाई भने- नागरिकतामा तपाईंको चासो र हाम्रो धारणा समान छ

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारी र आफूहरुको धारणा एउटै रहेको बताएका छन् । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा...बाँकी

अरूको भर्‍याङ मात्र हुन चाहन्नौं- माधव नेपाल

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफुहरुलाई अपमान सह्य नहुने बताएका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जम्मै...बाँकी

‘नागरिकता विधेयक’ विधायन समितिबाट पनि बहुमतले पारित

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत याे विधेयक विना संशोधन...बाँकी