September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, भदौ १७- ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन दशैंसम्मको समय दिएको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउन माइकिङ...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, भदौ १७- चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाण्डौ...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत, भदौ १७– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकिकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । सुर्खेेतमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले समाजवादीसँग एकता हुने तर एमालेसँग सहकार्य नहुने बताएका...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिरहा, भदौ १७- सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १७- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १७- आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १६- नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दावी गरेको सय सिटबाट कांग्रेस तल झरेको नेताहरुले बताएका छन्...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १६- नेकपा एमाले भक्तपुरले पार्टीका युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक तथ्यहिन सामाग्रीप्रति खेद व्यक्त गरेको छ । एमाले भक्तपुर जिल्लाका अध्यक्ष...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वकाअवसरमा सार्वजनिक बिदा दिएको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेकाअनुसार गत सोमबार...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, भदौ १६- मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन...बाँकी