September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १९- काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो । काठमाडौं महानगरपालिका-२५...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ १९- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ छन् । छाया सेन्टरमा बायोमेट्रिक्सको कामका...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् । आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । चुनाव घोषणा भइसके पनि सेवा सुविधा...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रन्जन कोइराला प्रकरणमा रन्जनका छोरा रोइकराई गरेपछि कैद सजाय घटाएको बयान दिएका छन् । रन्जन कोइराला फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेका हुन् । चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न उम्मेदवार सिफारिश गरेको छ । शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा तर्फ झक्कु प्रसाद सुवेदी र कृष्णराज सुवेदी सिफारिस भएका छन् ।...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, भदौ १९- टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर-३ साततलेमा टिकटक बनाउने...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १९- नेपाली कांग्रेस रौतहट क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद आपलताव आलमलाइ कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो । जिउँदो मान्छेलाई...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, भदौ १९- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । नन्दकुमारीको...बाँकी