September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २२- नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मोरङ, भदौ २२- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २२- जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ । एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिनभित्र सम्पन्न भएका कार्यहरु सार्वजनिक गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सोमबार नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेर सो अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेका...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो ।...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ । अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फोडेको...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
तनहुँ,भदौ २०- म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिन्धुपाल्चोक, भदौ २१- सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्। नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २१- राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि फेरि...बाँकी