September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, भदौ २८- विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा ७ जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २७- नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुर,भदौ २७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन् । सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ ले सडक मापदण्डविपरीत बनाइएका संरचना हटाउने भएको छ । उक्त संरचना हटाउने समबन्धमा आजै सूचना प्रकाशित हुने र सरोकारवालाले सात दिनभित्र त्यस्ता संरचना नहटाए वडा कार्यालयले भत्काउने वडाध्यक्ष...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा खुमलटार पुगेका छन् । दुई मन्त्रीले भेटेर अध्यक्ष प्रचण्डसँग समसामयिक...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गरेका छन् । देशभरका १६५...बाँकी September 11, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २६- प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । माध्यमिक शिक्षा सँगै...बाँकी September 11, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, भदौ २६- भिमेश्वर नगरपालिकाले संचालन गर्दै आएको सप्ताहव्यापी सरसफाइ अभियानमा दोलखा जिल्ला होटल तथा पर्यटन ब्यावसायी संघले साथ दिएको छ । ‘स्वच्छ भिमेश्वर नगर, सफा शहर’ नारा लिएर नगरपालिकाले प्रत्येक हप्ताको आइतबार सरसफाइ अभियान...बाँकी September 11, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २६- शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ ।...बाँकी September 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २४- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टीमा असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो । पत्रकार सम्मेलनमा...बाँकी