August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १५- काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको छ । महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १५- निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एसोसियनलाई जबर्जस्ती आन्दोलन गर्न लगाइएको बताएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा उनले कसैको एक कप चिया खाएको भए प्रमाणित गर्न...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
धरान, भदौ १५- धरान उपमहानगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहोर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ १५- नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका कन्चन सिटौलासँग विवाह गरेका हुन् । यसअघि माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धनगढी, भदौ १५- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सुनसरी, भदौ १५- इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको छ । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, भदौ १५- गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले सफलता हासिल गरेसंगै आसन्न संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु बढ्ने देखिन्छ । मंसिर ४ गते संघ र प्रदेशको एकैपटक निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, भदौ १५- ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ । चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सुर्खेत, भदौ १५- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति युवाहरूबीच कुटाकुट हुँदा सोही ठाउँका...बाँकी