Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार अधिकारी मृत फेला

November 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक २४- पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका...बाँकी

काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

November 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक २४- काठमाडौंको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा...बाँकी

हाम्रो जित सुनिश्चित छ, निर्वाचन प्रक्रियामात्रै कुरेर बसेका छौं : ओनसरी घर्ती

November 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २३- नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६...बाँकी

एमालेको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौं : उपाध्यक्ष पोखरेल

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन् । काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा नेता पोखरेलले यस्तो आश्वासन...बाँकी

ओलीलाई देउवाको जवाफ : भूमि फिर्ता लिन भारतसँग बोल्न सक्नुपर्छ

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग...बाँकी

सरकारले तोक्यो धानको समर्थन मूल्य

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को लागि धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषदको कात्तिक १६ गतेको बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धान प्रतिक्विन्टल २...बाँकी

प्रचण्डको दावी : चुच्चे नक्सा ओलीले होइन, मैले बनाएको हो

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन...बाँकी

उम्मेदवारको मृत्यु भएको मोरङ ३ (क) मा तोकिएकै समयमा निर्वाचन हुने

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ । मोरङ क्षेत्र नम्बर ३ १ को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपनि निर्धारित समय मै निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले नयाँ उम्मेदवारी दर्ता...बाँकी

विरोध खतिवडालाई झापड हान्ने व्यक्तिले मदिरा सेवन नगरेको पुष्टि

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विरोध खतिवडामाथि हातपात गर्ने व्यक्तिले मदिरा सेवन नगरेको पाइएको छ । मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार समेत रहेका खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक...बाँकी

कांग्रेसले झुटो सपना बाँड्दैन, जे बोल्छ त्यो पूरा गर्छ : प्रवक्ता महत

November 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलले बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र...बाँकी