November 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
नवलपरासी, कात्तिक १८- निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् ।...बाँकी November 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बारा, कात्तिक १८- पुर्व श्रम मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले बारा–४ का मतदाताले एकपटक अवसर दिए विकास निर्माणमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । बाराको विश्रामपुर गाउँपालिका...बाँकी November 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
ढोरपाटन, कात्तिक १८- जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक १६- नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ । उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास गरी ऐतिहासिक तथा पुरातात्विक संरचना र बस्तीलाई संरक्षित...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १६- निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १६- कहिलेकाँही यात्रुले जहाजको टिकट नपाए जस्तै कहिलेकाँही जहाजले पनि यात्रु पाउँदैनन् । तर सेड्युलमा बसेका जहाज यात्रु नपाए पनि उड्नुपर्ने बाध्यता रहन्छ । मंगलबार बुद्ध एयरको जहाजलाई पनि त्यस्तै भएको छ ।...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुर, कात्तिक १६- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई...बाँकी November 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एकीकृत समाजवादी छाडेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालका विश्वास पात्र मानिएका थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै पार्टीको कुनै पदमा नरहेको...बाँकी November 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नवलपरासी, कात्तिक १५- पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको...बाँकी October 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १४- नेकपा एकीकृत समाजबादीले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । सार्वजनिक घोषणा पत्रमा विकट गाउँहरुका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ । ‘आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप, विपद् तथा...बाँकी