Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार

October 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, कात्तिक १४- चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे...बाँकी

माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक, के-के समेटिए ?

October 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १४- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि...बाँकी

एकीकृत समाजवादीद्वारा घोषणा पत्र सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठ)

October 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैं, कात्तिक १४- नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक...बाँकी

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता हुँदै

October 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १४- क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र...बाँकी

एकीकृत समाजवादीको चुनावी घोषणापत्र भोलि सार्वजनिक हुँदै

October 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १३- नेकपा (एकीकृत समाजवादी)ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेकपा ( एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भोलि दिउँसो १ वजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयले...बाँकी

रिल्याक्स फिल गरेको छु : प्रचण्ड

October 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा, कात्तिक १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा आफूले आजसम्म चुनाव लडेकामध्ये सबैभन्दा सहज क्षेत्र भएको बताएका छन् । आज बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गोरखा चुनाव लड्न सहज...बाँकी

नवलपुर बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो (नामावलीसहित)

October 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कावासोती, कात्तिक १३- पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब...बाँकी

केपी ओली पतन भएर जान्छन् : माधव नेपाल

October 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ७- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओली पतन भएर जाने दावी गरेका छन् । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर...बाँकी

ओली राजतन्त्र उल्ट्याउन लागे : प्रचण्ड

October 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहोर्याएका छन् । सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सानो मेहनत र सानो...बाँकी

कांग्रेस महामन्त्री थापालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

October 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कात्तिक ७- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । थापाले ट्वीट गरेर काठमाडौँ–४ का बासिन्दाको लागि निःशुल्क डेंगु परीक्षण तथा परामर्श...बाँकी