Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१र८२ ९सन् २०२५० मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र...बाँकी

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो,कतिमा हुदैछ कारोबार

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको हो। हिजो सुनको...बाँकी

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

October 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ...बाँकी

सरकारले गर्‍यो उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

September 27, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन्। दुग्ध किसानहरूको बक्यौता रकम तिर्न आज मात्र सार्वजनिक...बाँकी

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार नाघ्यो

September 27, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार एक लाख ६०...बाँकी

साउनमा १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

September 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना (साउन)मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव...बाँकी

सुनको मूल्य लगातार महँगिदै, तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँ

September 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६०...बाँकी

सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार

September 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

एडीबीले भन्यो : नेपालको अर्थतन्त्र सुधारोन्मुख

September 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि अप्रिल...बाँकी

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको झण्डै १ लाख ६० हजार

September 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्यले असोजको पहिलो साता पनि दिनहुँजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ। आइतबार र सोमबार...बाँकी