November 19, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५।४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको प्रतिवेदनले उक्त दरले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड भित्रिएको देखाएको हो। अघिल्लो...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज सुनको मुल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।...बाँकी November 15, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको...बाँकी November 15, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल प्रेमियर लिग (एनपीएल)मा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । आज पत्रकार सम्मेलन गर्दै क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविकरूपमा बढेको बताएका छन् । आज काठमाडौंमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को वार्षिक साधारणसभामा गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा...बाँकी November 13, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मुल्य फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन...बाँकी November 12, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, जगदम्बा सबैभन्दा बढी बक्यौता...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमशस् कार्यान्वयन गर्न थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा चार हजार नौसय रुपैयाँ बढेर तोलाको दुईलाख ४६...बाँकी