Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

अन्डाको मूल्य हालसम्मकै उच्च

December 8, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए । नेपाल लेयर्स...बाँकी

निर्वाचन तोकिएकै मितिमा हुन्छ, सर्दैन, सार्नु हुँदैन : अर्थमन्त्री खनाल

December 7, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को १६ औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्। ‘भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए...बाँकी

राष्ट्र बैंकमा ७६ जनाको लागी खुल्यो जागिर

December 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ७६ जनाका लागि आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले शुक्रबार खुला प्रतियोगितात्मक दरखास्त फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । कुल संख्यामा ४३ जना खुला, १०...बाँकी

आज सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

December 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली आज बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला...बाँकी

आज सुनचाँदीको मूल्य घट्यो

December 4, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार दुई...बाँकी

सुनको मुल्य तोलामा १४ सय रुपैयाँ बढ्यो

December 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो...बाँकी

हवाई इन्धनको मुल्य बढ्यो : डिजेल र मट्टितेल घट्याे

November 30, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १...बाँकी

१०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ । नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ । संकेत नं. कर२० ०००००१ देखि घ४०र ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा...बाँकी

एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

November 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ ।...बाँकी

प्रती प्रतिक्रेट ५५ रुपैयाँले बढ्यो अण्डाको मुल्य

November 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
चितवन । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो ।...बाँकी