Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

फेरि बढ्यो अण्डाको मुल्य, एउटाको २५ रुपैयाँ

June 6, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२३ जेठ, नारायणगढ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष...बाँकी

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदछ कारोबार ?

June 5, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२२ जेठ, काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो घटेको सुनचाँदीकै भाउ आज पनि घटेको हो सुनको भाउ आज तोलाको २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार राजस्व उठ्यो

June 4, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी...बाँकी

सुनको मुल्य एकै दिन तोलाको २० हजार रुपैयाँले बढ्यो

May 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१७ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन...बाँकी

ट्राफिक कारवाहीबाट ६ लाख ४४ हजार राजस्व संकलन

May 30, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ७७३ सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...बाँकी

बजेटले गैरआवासीय नेपालीहरू उत्साहित : एनआरएनए

May 30, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता सोम सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय...बाँकी

नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर, बाँकी जनस्तरमा बिक्री गर्ने

May 29, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, विज्ञान प्रविधि
१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै सेयर कायम गर्ने बताएको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा ६६ प्रतिशत सेयर संघीय सरकारको...बाँकी

मन्त्रिपरिषद्‍बाट बजेट पारित

May 29, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट पारित गरेको छ। संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।...बाँकी

तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

May 29, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ जेठ, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएको छ । महासंघका अनुसार आज...बाँकी

वीरगञ्ज नाकाबाट १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

May 28, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको...बाँकी