ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व संकलन
May 7, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
२४ बैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा २ हजार १०५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक...बाँकी





