September 15, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौँ, भदौ ३०- अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् । काठमाडौँ महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा...बाँकी September 14, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २९- राहदानी विभागमा रहेको राहदानी संग्रहालयमा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ। कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २)...बाँकी September 13, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २८- आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २७- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन् । महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २७- चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २७- चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही समूहले आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २२- आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट हेटौंडा, भदौ २१- ५१ वर्षीय शिवप्रसाद खनाल मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष छन् । बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो । तर, उनै खनाल पढाइ छाडेको...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ २१- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता...बाँकी September 4, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १९- प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य...बाँकी