October 31, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, कात्तिक १४- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र...बाँकी October 24, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज ७- सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुवाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन् । उनीहरूले विभिन्न उदारो आश्वासन दिएर...बाँकी October 16, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज ३०- विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा झरेको छ । विश्वका १ सय २१ देशमध्ये भोकमरीको स्थिति जनाउने सुचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल झरेको छ...बाँकी October 14, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज २८- ठूला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यका लागि...बाँकी October 12, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज २६- नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख...बाँकी October 11, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज २५- सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा...बाँकी October 11, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज २५- कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित...बाँकी September 29, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज १३- नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो...बाँकी September 23, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज ७- जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् । सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर–पश्चिममतर्फ...बाँकी September 23, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असोज ७- टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च...बाँकी