Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन अदालतको २२ पत्र

September 23, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ७- टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च...बाँकी

दसैं र तिहारमा रेमिट्यान्सको भर

September 23, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ७- दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको...बाँकी

‘राष्ट्रपतिलाई पदमा बस्ने अधिकार छैन’

September 22, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ६- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नगरेको भन्दै चौतर्फी विरोध भएको छ । दोस्रोपटक पेस भएको विधेयक १५ दिनभित्र...बाँकी

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

September 22, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ६- काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ । कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो ।...बाँकी

चुनाव टारेर देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

September 22, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ६- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि...बाँकी

‘टुकुचाको भूमिगत स्वरूप राणाकालमै’

September 19, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ३- काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको...बाँकी

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

September 19, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ३- सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो ।...बाँकी

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

September 18, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज २- काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्। काठमाडौं महानगरपालिकाले पहिलो चरणमा...बाँकी

टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता लिने तयारी

September 16, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ३१- सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । ‘टीकापुर काण्डमा...बाँकी

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

September 16, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ३१- चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै...बाँकी