Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी आउने

November 15, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २९- बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान...बाँकी

फेरि बढ्यो खानेतेलको मूल्य, कति पुग्यो लिटरको ?

November 14, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २८- रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको...बाँकी

चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री को ? चुनाव अघिनै छ जनाको दाबी

November 14, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं,कात्तिक २८- आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री...बाँकी

निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई पास नचाहिने

November 13, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २७- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज...बाँकी

निर्वाचनको मुखमा बढ्यो चोरी-तस्करी

November 13, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २७- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रिय भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी-तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी...बाँकी

भारतबाट आएकै दिन श्रीमान् खोसिए

November 10, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २४- डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर...बाँकी

पाका उम्मेदवारसँग भिड्दै मानुषी

November 4, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १८- मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ला भन्ने जोडघटाउ सुरु भइरहेका बेला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा भने युवा उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका...बाँकी

अब चामलको मूल्य घट्ने

November 2, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १६- भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ...बाँकी

‘योजनाबिनै’ रोजगारीको घोषणा

November 2, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १६- प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्। तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय...बाँकी

माओवादी केन्द्र र एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा

November 1, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १५- सत्ता गठबन्धनमा आबद्ध दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शिक्षामा २० प्रतिशत बजेट बढाउनेदेखि लिएर कक्षा ३ सम्म मातृभाषामा पठनपाठन, सबैका लागि गुणस्तरीय शिक्षालगायत शिक्षासम्बन्धी डेढ दर्जन...बाँकी