Hamro Sanchar

सुत्केरी रेखा थापाको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

March 22, 2019 | Posted by Gopal Siwa |  पत्रपत्रिकाबाट, समाचार
सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालको स्थित तनावग्रस्त भएको छ। अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन्। बिरामीको अवस्था गम्भीर हुँदा अस्पतालले लापरवाही गरेको भन्दै आफन्तजन आक्रोशित भएका हुन्।...बाँकी

रवि लामिछानेलाई आइलाग्यो अर्काे आपत ! जेलसम्म हुन सक्ने !

March 22, 2019 | Posted by Gopal Siwa |  पत्रपत्रिकाबाट, समाचार
चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत आइलाग्ने भएको छ । सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद...बाँकी

होली विवादमा छुरा प्रहार हुँदा एक युवाको मृत्यु

March 21, 2019 | Posted by Gopal Siwa |  पत्रपत्रिकाबाट, समाचार
सुनसरीको धरानमा युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । छुरी प्रहारबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने युवा धरान ८...बाँकी

रेणु दाहालले ‘पागल’ भनेपछि सञ्चारकर्मी रवि लामिछानेले लेखे यस्तो स्टाटस

March 18, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, राजनीति
सञ्चारकर्मी रवि लामिछाने फेरि एकपटक विवादमा आएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विषयमा ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा बोलेपछि उनी विवादमा आएका हुन् । रविले प्रचण्डको नामै लिएर उनको...बाँकी

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

March 14, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, समाचार
जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका...बाँकी

कोरिया भाषा परीक्षाको मिति तय,फाराम भर्ने म्याद चैत ८ देखि १७ सम्म (तालिका सहित)

March 13, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, मुख्य समाचार, समाचार
सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ। यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ, जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी...बाँकी

किन जङ–नामको हत्या आरोपी इन्डोनेशियाली महिला मुक्त

March 11, 2019 | Posted by Nepali Online News |  अन्तर्राष्ट्रिय, पत्रपत्रिकाबाट
२७ वर्षीया आरोपी सिती ऐस्याहको सुनुवाइ सोमबार हुने तय थियो । तर, कुनै कारण नदेखाइ अचानक र आश्चर्यजनक ढंगबाट अभियोजनकर्ताले उनीविरुद्धको सम्पूर्ण आरोप फिर्ता लिएका थिए । अभियोग फिर्ता भएसँगै सिती जेलमुक्त भएकी छन् । सिती...बाँकी

१४ करोडका कारगेड बाइक किन्दै सरकार, राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

March 10, 2019 | Posted by Hamro Sanchar |  पत्रपत्रिकाबाट
काठमाडौं, फागुन २६– सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले...बाँकी

जनमत भन्ने शब्दका कारण शङ्का पैदा भएको छ :वरिष्ठ नेता रामचन्द्र पौडेल

March 9, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरेका छन् । उनले सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको पनि बताए...बाँकी

सिके राउत–सरकार सहमति : राजपाको विरोध, फोरम मख्ख

March 9, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, राजनीति
मधेशका जनताको हितमा भन्दै फरक किसिमको संघर्ष गरिरहेका सिके राउत र सरकारबीच भएको सहमतिले तरङ्ग पैदा गरेको छ । विशेष गरी मधेशवादी दलहरुको धारणाालाई महत्वपूर्ण रुपमा लिइएको छ । सरकारमा सहभागि संघीय समाजवादी फोरम र...बाँकी