Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

January 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस २०- यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र...बाँकी

वीर अस्पताल आर्थिक संकटमा

December 29, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १३- वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर...बाँकी

कुवेतमा २५ नेपाली अलपत्र

December 29, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १३- आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज ग्रुप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार...बाँकी

पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास, कांग्रेस सभापति देउवा अनिच्छुक

December 27, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस ११- एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन...बाँकी

दिवा खाजाको आशाले दुधेबालकसमेत विद्यालयमा

December 26, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
बझाङ, पुस १०– तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् । कृतिका विद्यालय जान...बाँकी

तीन सय किलो हात्तीका दाँत बरामद

December 24, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस ८- विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन...बाँकी

तीन कक्षा, तीन विद्यार्थी

December 22, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
म्याग्दी, पुस ६- म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ । भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् । नाउरा गाउँमा...बाँकी

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

December 21, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति...बाँकी

प्रधानमन्त्री कार्यालयबाटै महत्त्वपूर्ण दस्ताबेज गायब !

December 15, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, मंसिर २९- मुलुकका महत्वपूर्ण सरकारी दस्ताबेजहरू सुरक्षित राख्ने थलो प्रधानमन्त्री कार्यालय भए पनि त्यहींबाट कागजात हराएको पाइएको छ। सरकारले सुन तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र तस्करी नियन्त्रण गर्न गठित कार्यदलले सुझावसहित दिएको दस्ताबेज...बाँकी

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

December 12, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, मङ्सिर २६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ। आर्थिक वर्ष...बाँकी