Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

February 11, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, माघ २८- आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई...बाँकी

अख्तियारको नजरमा मन्त्री बस्नेत र पूर्वसञ्चार मन्त्री कार्की ‘फरार’

February 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, माघ २२- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या...बाँकी

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

February 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, माघ २२- स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त...बाँकी

दरबार हत्याकाण्ड : के प्रचण्ड–ओली पुनः अनुसन्धान चाहन्छन् ?

January 31, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, माघ १७- राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले...बाँकी

दैलेखमा चार महिनाभित्रै ग्यास उत्पादन !

January 23, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
दैलेख, माघ ९- दैलेखमा पेट्रोलियम अन्वेषणको कामले तीव्रता लिँदै गएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण र स्थानीयलाई मुआब्जा वितरण गरेसँगै कामले तीव्रता लिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले...बाँकी

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

January 18, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, माघ ४- झापाकी सानी माया नेपाली (नाम परिवर्तन)लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पुर्याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी...बाँकी

जङ्गबहादुरका पालाको स्वस्थानी भेटियो

January 14, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २९- “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई...बाँकी

पाँच महिनामा अध्ययन र भ्रमणमा बिदेसियो १ खर्ब २३ अर्ब

January 14, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २९- अध्ययन र भ्रमणका लागि पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।...बाँकी

कोरियन भाषा परीक्षा विवाद टुंगियो, इपिएसको परीक्षा तीन चरणमा हुने

January 10, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २५- रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग...बाँकी

श्रमिकलाई युरोप पठाउने कानुनी बाटो खुल्यो

January 9, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस २४- सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने...बाँकी