Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तुइनखोला पुलनजिक ढुंगा झर्दा मुग्लिन – नारायणगढ सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । मुग्लिन नारायणगढ सडकअन्तर्गत तुइनखोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले शुक्रबार बिहान ८:४५ बजे भिडिओसहित जारी गरेको सूचनाअनुसार ढुंगाहरू झर्ने क्रम रोकिएपछि पहिरो हटाउन थालिनेछ।

सचेत गराउँदै सूचनामा भनिएको छ, ‘वर्षात्‌को समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ।


प्रतिकृया दिनुहोस्