Skip

Hamro Sanchar

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना मन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


प्रतिकृया दिनुहोस्