Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३ गते


Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्।

आज पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिनेक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने,केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला अब त्यस्तो हुँदैन।

ओलीले आइतबार सम्पादकहरूसँग कुरा गर्नेक्रममा वर्तमान सरकारले बनाएको आयोगमा आफू बयान दिन पनि नजाने बताएका थिए। त्यस्तै उनले आफू कतै जाँदा छेकेर देखाउन पनि सरकारलाई चेतावनी दिए ।


प्रतिकृया दिनुहोस्