Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुशीला कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपतिले बोलाए पहिलोपटक सर्वदलीय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २४ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्।

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ।

 


प्रतिकृया दिनुहोस्