Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : नयाँ चुनौतीको सामना गर्न निर्णायक राष्ट्रिय शक्ति निर्माण गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २२ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले थपिएका नयाँ चुनौतीको सामना गर्नको लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको उल्लेख गरेका हुन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।

 


प्रतिकृया दिनुहोस्