Skip

Hamro Sanchar

भारतमा दुर्गाको मूर्ति विसर्जन गर्ने  क्रममा ट्याक्टर पल्टिँदा ११ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १७ गते


काठमाडौं । भारतको मध्य प्रदेशअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गाको मूर्ति विसर्जन र्‍यालीका क्रममा ट्रयाक्टर-ट्रली पल्टिँदा ११ जनाको मृत्यु भएको छ।

भनरतीय सञ्चारमाध्यमका अनुसार ट्रयाक्टर-ट्रली पल्टिएर पोखरीमा खसेको हो।

अहिलेसम्म करिब ११ जनाको शव निकालिएको छ। ट्रलीमा ३० देखि ३२ जना सवार थिए।


प्रतिकृया दिनुहोस्