काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन्। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिने बताएका छन्। सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन्। नेपालमै खाना पकाउने ग्यास निस्किन लागेको बताए। दैलेखको ग्यास उत्खनन् बन्द गरिएकोमा असन्तुष्टि जनाउँदै काम थाल्नुपर्ने बताए।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्। रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए। ‘मान्छेहरू भन्छन्- देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै...