काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्। ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो...
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो । आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । यस्ता छन् प्रस्ताव- –कार्यकारी भूमिकाबाट सभापति...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका छन् । लामिछानेविरुद्ध पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय मुद्दा फिर्ताका लागि पुरक निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले जानकारी दिए । लामिछानेले सम्पत्ति...