काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले...
काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । संघको शुक्रबार बसेको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्षलाई संघको अध्यक्ष चयन गरेको हो । संघको गत जेठ १४ गते पोखरामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे अध्यक्ष बनेका थिए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा ९एमाले०का...
काठमाडौं । सिराहामा गोली हानी एक जनाको हत्या गरिएको छ। शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो। सिराहा-७ स्थित आफ्नै खेतमा काम गरिरहेको वेला गोली प्रहार भएको हो। गोली प्रहारबाट एक जना घाइते भएको खबर पाउने वितिक्कै जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक...